कालीगण्डकी करिडोरमा  भाँसियो सडक

नवलपुर | साउन ३२, २०८१

कालीगण्डकी करिडोरमा  भाँसियो सडक तस्बिर: टेकराज पोखरेल/रासस

नवलपुर:     कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–पाल्पा सडकखण्ड अन्तर्गत गैँडाकोट–३ देउढा नजिकै भाँसिएको सडक भाँसिएको छ । 


सडकको उत्तरतर्फको भाग भाँसिए पनि यस क्षेत्रमा जोखिम मालेरै सवारीसाधन सञ्चालन भइरहेको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्